लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाण्डु – संयुक्त राष्ट्र संघको आह्वानमा लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । शान्ति स्थापना कार्यको लागि लिबियामा तैनाथ श्री स्पेसल गार्ड युनिट अन्तर्गत श्री भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौं डफ्फालाई बदली गरिएको छ । श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फाका ११६ जना शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी प्रकाशबहादुर…