नेपाल– भारत सुरक्षा सम्बन्धी परामर्श समूहको सोह्रौं बैठक सम्पन्न

काठमाण्डु– नेपाल–भारत द्विपक्षीय सुरक्षा सम्बन्धी परामर्श समूहको सोह्रौं बैठक सम्पन्न भएको छ । बैठक यही असार ८–९ गते भारतको पुणेमा भएको हो । बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका दक्षिण एशिया महाशाखा प्रमुख सहसचिव गहेन्द्र राजभण्डारीले गरेका थिए । बैठकमा…