आज ५६ जिल्लामा बाढीको जोखिम, काठमाण्डुसहित ३५ जिल्लामा एल्लो वारेन्ट

काठमाण्डु– आज असार १० गते मंगलबार देशका ५६ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ५६ जिल्लामा बाढी र ३५ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ । आज झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन,…