३२ अंकले घट्यो सेयर बजार, ९ अर्बको कारोबार

काठमाण्डु– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५ बिन्दुमा कायम भएको हो । आज ३१० कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार ३०२ पटक खरिद बिक्री हुँदा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१०…