एसीसी १६ वर्षमुनिको इस्ट जोन कप : नेपालले सिङ्गापुरसँग खेल्दै

काठमाण्डु - एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आइतबारदेखि मलेसियामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग खेल्दैछ । यो खेल बिहान पौने ८ बजे शुरु हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरेको छ । टोलीको उपकप्तानमा सूर्यांशु कोइराला रहेका छन् । १६ वर्षमुनिको इस्ट…