रौतहट – सर्लाहीमा सडक विस्तारको विषयमा विवाद हुँदा २ पक्षबीच झडप भएको छ । झडपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १० जना घाइते भएका छन् भने प्रहरीले १ राउण्ड हवाई फायर समेत गरेको छ । आफ्नो जग्गा बढी मिचिएको भन्दै गएको बिहीबार १ जना महिलाले बरहथवा नगरपालिका–४ खैराटोलमा ढलान भइरहेको सडकमा आएर बिरोध गरेपछि गाउँले हटाएका…