काठमाण्डु- ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी छिन्। शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाण्डुको टोखाबाट पक्राउ गरेको हो । सीआईबीका प्रमुख (एआइजी) चन्द्र कुवेर खापुङले शुक्रबार अपराह्न अमलालाई पक्राउ गरिएको काठमाण्डुपाटीलाई बताए । अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। उनी माओवादीको रोल्पाकाठमाण्डु…