धनुषा–१ को निर्वाचन परिणाम सार्वजनिक नगर्ने निर्वाचन आयोगको निर्णय

काठमाण्डु – निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगले आईतबार धनुषा क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेर सर्वाेच्च अदालतबाट आदेश नआएसम्म निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगले फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह ‘कमल’को…