काठमाण्डु– हमासले बाँकी जीवित १३ बन्धक पनि रिहा गरेको छ। सुरुमा जीवितमध्ये ७ बन्धक मुक्त गरेको हमासले दोस्रोपटक बाँकी १३ जनालाई पनि छाडेको हो। योसँगै जीवित सबै २० बन्धक रिहा भएका छन्। आज रिहा भएका जीवित २० जनामा नेपालका विपिन जोशी परेनन्। द टाइम्स अफ इजरायलका अनुसार एलकाना बोहबोट, मटान आङ्ग्रेस्ट, अविनाटन ओर, योसेफ–हैम ओहाना,…