को हुन् इरानका ‘सर्वोच्च नेता’ आयतुल्लाह अली खामेनेई ?

काठमाण्डु – इजरायल र इरानबीच जारी युद्धमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको चर्चा संसारभर भइरहेको छ । इरानमा मात्र होइन, उनी मुस्लिम देश र संसारभर नै शक्तिशाली मानिन्छन् । त्यसैले अहिले इजरायलसँगको युद्धमा उनको हत्या गर्ने इजरायली योजना पनि बनेको छ । अमेरिकाको सहयोगमा उनको हत्या गर्ने योजनालाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अस्वीकार गरिदिएका…