मन्त्रिपरिषद् बैठकका २४ निर्णयहरू सार्वजनिक (सूचीसहित)

काठमाण्डु – सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गर्ने लगायत निर्णय गरेको छ । हेर्नुहोस् निर्णयहरू –