रवीन्द्र मिश्र अदालतमा उपस्थित, थुनछेक बहस आजै

काठमाण्डु– राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाण्डु जिल्ला अदालतमा उपस्थित भएका छन् । राजावादीको तीनकुने आन्दोलनमा पक्राउ पछी हाजिरी जमानीमा छुटेका मिश्र मंगलबार जिल्ला अदालतमा उपस्थित भएका हुन् । मिश्रको आज नै थुनछेक बहस हुने बताइएको छ । त्यसपछि उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ । सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर…