भ्रष्टाचार मुद्दामा विकल पौडेलले आंशिक सफाइ पाएपछि सर्वोच्चमा पुनरावेदन

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले मुद्दामा आंशिक सफाइ दिएपछि सर्वोच्चमा पुनरावेदन गरेको छ । आयोगले विकल पौडेल, नविन कुमार पोखरेल, रमेश प्रसाद पोखरेल, मनिक मान महर्जन, राम बहादुर बुढा र शिरीष उपाध्याय सहितका प्रतिवादीहरूले सुरक्षा मुद्रण केन्द्रका लागि सामान खरिदका…