काठमाण्डु – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिले बैठकले सर्वसम्मत रूपमा हदम्याद हटाउने निर्णय गरेको छ । समिति सभापति रामहरि खतिवडाले भ्रष्टाचार सम्बन्धी अनुसन्धानमा ५ वर्षको हदम्याद रहने सम्बन्धी प्रस्तावित व्यवस्था हटाउन…