काठमाण्डु-कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको १४औँ बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका…