आईपीएलका स्थगित खेलहरु आजदेखि शुरू हुँदै

काठमाण्डु – भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका बाँकी खेलहरु शनिबारदेखि शुरू हुँदैछन् । परिमार्जित तालिकाअनुसार शनिबारको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित तालिकाको दोस्रो र कोलकाता १२ खेलमा ११…