‘जलवायु संकटमा हाम्रो भूमिका छैन तर कठोर परिणाम भोगिरहेका छौं’

नेपालको विश्वसँगको यो संवाद–पहलकदमी—गहन विचार विमर्शको लागि प्लेटफर्म, सिद्धान्तनिष्ठ सहभागिताको लागि अवसर र, हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने साझा प्रयास हो । आज, ‘लोकल र ग्लोबल’ छुट्याउने सीमाहरू लगभग हराइसकेका छन् । संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिन्छ । एउटा भूभागमा सल्किएको डँढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ । टाढाका…