एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटासँगै सामाजिक सञ्जालमा निःशुल्क पहुँच

काठमाण्डु- एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ । यो अफर शनिबार जेठ ३ देखि सुरु भई हरेक शनिबार जेठ ३१ गतेसम्म संचालनमा रहने छ । शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने…