गाजामा तत्काल युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको अपिल

काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल र पूर्ण युद्धविरामका लागि अरब देशका नेताहरूलाई बगदादमा भेला हुन आह्वान गरेका छन् । इजरायलले गाजामा स्थलीय आक्रमण विस्तार गर्ने योजना बनाएकोमा चिन्ता व्यक्त गर्दै गुटेरेसले युद्धविरामको नयाँ प्रयास गरेका छन् । मिश्रको काहिरामा भएको अघिल्लो बैठकमा अरब राष्ट्रहरूले गाजाको पुनर्वासमा प्रतिबद्धता जनाएका थिए । इराकका…