कांग्रेस र एमाले मिल्दा जनतामा आत्मविश्वास बढेको छ : गृहमन्त्री

काठमाण्डु-गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको आज उद्घाटन गर्दै मन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताए । ‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुप¥र्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दा पनि आइहाल्छ,’…