काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बिहान ११ बजे बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी कार्यालय चःमतिमा बस्ने बैठकमा समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारीबारे छलफल हुनेछ। रास्वपाले असोजको १ र २ गते राष्ट्रिय भेला राख्ने निर्णय यसअघि बसेको केन्द्रीय कमिटी बैठकबाट गरेको थियो। बैठकमा अनुशासनात्मक कारबाहीबारे…