काठमाण्डु - संगीतको दुनियाँमा अहिलेको पुस्तामा एक छुट्टै स्थान बनाइसकेकी गायिका, गीतकार, संगीतकार तथा अभिनेत्री सारिका घिमिरे पछिल्लो समय एकदमै चर्चामा छिन् । उनका गीतहरूले जनमानसको मन छुने मात्र होइन, सामाजिक सञ्जालमा पनि व्यापक तहल्का मच्चाइरहेका छन् । ‘गुन भुल्यौ, पित्तलको सुन पायौ होला’ यही गीतले उनलाई लोकप्रियताको शिखरमा पु¥यायो । यूट्युबमा लाखौं भ्यूज, हजारौं…