उपसभामुख रानाविरूद्ध अविश्वास प्रस्तावको तयारी

काठमाण्डु – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरविरूद्ध महाभियोग प्रस्ताव पेस गर्ने तयारी भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारुढ दलहरूले आजै उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्ताव पेस गर्ने तयारी गरेका हुन् । संवैधानिक परिषद्‍मा बहुमत पुर्‍ याउनलाई सत्तामा रहेका प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको…