पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे आमरण अनशन

काठमाण्डु–कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । १० वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क उपचार सेवाको माग गर्दै उनी आमरण अनशन बसेका हुन् । प्रदेशसभा सचिवालय अगाडि कार्कीले अनशन सुरु गरेका हुन् । कार्कीले बजेटमा २५ लाख भन्दा तलका योजना राख्न नहुने, शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन…