काठमाण्डु– आइतबार जेल चलान भएका लुम्बिनी प्रदेशसभा सदस्य तथा कांग्रेस नेता धनबहादुर केसी छुटेका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेका केसी सोमबारनै छुटेका हुन् । उनले कानुनअनुसार कैद सट्टामा रकम तिरेर छुटेका हुन् । ३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार…