काठमाण्डु– सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने तयारी गरेकाे छ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरुसँगको छलफलका क्रममा सो कुराको जानकारी दिए । उनले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने बताए । उनले नयाँ संसद भवन आफू मन्त्री भएर…