राष्ट्रिय स्वतन्त्र पार्टीले बाेलायाे केन्द्रीय समिति बैठक

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक डाकेको छ। कार्यवाहक प्रवक्ता मनिष झाले बैठक बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालयमा सुरू हुने बताए । बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने उनले बताए। भदौ दोस्रो साता गर्न लागेको कर्णाली विशेष अभियान बारे र सबै प्रदेशमा सभापति समेतको उपस्थितीमा कार्यक्रमलाइ लिएर छलफल गर्ने कार्यसूची रहेको झाले बताए…