अहिलेको गठबन्धन अपवित्र छ, यसको उद्देश्य गलत छ : प्रचण्ड

काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन अपवित्र भएको टिप्पणी गरेका छन् । २०५१ सालमा सहिद भएका तत्कालिन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा जनताका मुद्दा रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्ने समेत बताए । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा राम्रो काम गरेपछि आत्तिएर नयाँ गठबन्धन बनेको…