सञ्चारमन्त्री गुरुङको दाबी-प्रहरी र निजामती ऐन ल्याउन कर्मचारीबाटै अवरोध भयो

पोखरा-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई आवश्यक ऐन ल्याउन सम्बन्धित क्षेत्रले अप्ठ्यारो पार्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङ्ले वर्तमान सरकारले प्रदेश प्रभावकारी बनाउने कानुन ल्याउने जिकिर गरे । ‘संघीय निजामती ऐन, प्रहरी ऐन काठमाडौंमा अवरोध गर्ने त्यही सेक्टरको हो । आईजीपीले सरकारले यो…