संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक प्रचण्ड नै हुन् : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै रहेका बताएका छन् । संसद्मा एमाले सांसद योगेश भट्टराईले माओवादी द्वन्द्वलाई हिंसा भनेपछि माओवादी सांसदहरूले प्रतिवाद गरेका थिए । त्यसै सन्दर्भमा महासचिव पोखरेलले प्रचण्डले नै तिक्ततापूर्ण बहसको सुरुआत गरेको दाबी गरे । महासचिव पोखरेलले सामाजिक…