काठमाण्डु – हप्ताको पहिलो कारोबार दिन सोमबार शेयर बजार मापक नेप्सेमा सामान्य वृद्धि भएको छ । सोमबार नेप्से ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा बन्द भएको छ । नेप्सेमा सामान्य सुधार देखिए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने ओरालो लागेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रबार ५ अर्ब २७ करोड रूपैयाँको कारोबार भएको…