माओवादी शहीदका पिताले प्रेमपूर्वक ओढाएका थिए बुर्लाकोटीलाई छाता, भए भाइरल

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री एवं गोरखा–२ बाट निर्वाचित सांसद् कबिन्द्र बुर्लाकोटी सार्वजनिक कार्यक्रममा मञ्चमा बसिरहेका बेला एक व्यक्तिले छाता ओढाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । बुर्लाकोटी गोरखा महाभूकम्प (१२ वैशाख, २०७२) को इपिसेन्टर बारपाकमा १२ वैशाखमा आयोजित ११औं भूकम्प स्मृति दिवस कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रम समापन हुनै लाग्दा सिमसिम पानी…