काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३% समता शुल्क खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सँगको परामर्शपछि उनले बुधबार मन्त्रिस्तरीय निर्णय गरेर हाललाई शुल्क खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् । आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको समता शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको…