जनताको डिमाण्ड र सरकारको सप्लाइबिच तालमेल मिल्नुपर्छ : सजिदा खातुन सिद्धिकी

काठमाण्डु – नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्धिकीले सरकार र जनताको मागबिच सन्तुलन मिलाउनुपर्नेमा जोड दिएकी छन् । आईतबार न्यूज एक्सप्रेसले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले जनताको माग ‘डिमाण्ड साइड’मा रहने र सरकार ‘सप्लाइ साइड’मा बस्ने भएकाले यी दुवैबिच तालमेल आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘जहिले पनि जनता डिमाण्ड साइटमा बस्ने हुन्छ…