ललितपुर – योङ पिकासोको आयोजनामा २७ देशका बालचित्रकारहरूको चित्र प्रदर्शनी चिल्ड्रेन आर्ट एक्जिविसन पाटन संग्रहालयमा प्रदर्शन भएको छ । प्रदर्शनीमा सहभागी भएका देशहरुका नेपालसहित क्यानडा, बुल्गेरिया, ब्रुनोइ, मोनाको, साउदी अरेबिया, क्यामरुन, कोलम्बिया, युएई, स्पेन, एल साल्भाडोर, मेक्सिको, भारत, नेदरल्याण्ड, पेरु, इक्वेडर, बंगलादेश, श्रीलंका, भूटान आदि देश रहेका छन् । २ दिनसम्म चल्ने प्रर्दशनीमा नेपालबाट सहभागी…