जीएसी ग्रुपले उत्पादन गर्‍यो ३ करोड गाडी, विश्वव्यापी विस्तारमा नयाँ कीर्तिमान

काठमाण्डु- जीएसी ग्रुपले ३ करोड (३० मिलियन) सवारी साधन उत्पादनको ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले यस उपलब्धिलाई विश्वभरका ग्राहकहरूको विश्वास र गुणस्तरीय उत्पादनप्रतिको प्रतिबद्धताको परिणामका रूपमा लिएको जनाएको छ। नेपालमा जीएसी ग्रुपको विद्युतीय सवारी ब्रान्ड आयोनको आधिकारिक बिक्रेता सिजी माेटर्स मार्फत ग्राहकहरूले अत्याधुनिक विद्युतीय सवारीको अनुभव प्राप्त गर्दै आएका छन्। कम्पनीका अनुसार पहिलो सवारी…