भारत र पाकिस्तान तनावले शेयर बजारमा गिरावट

काठमाण्डु- भारतसँग तनाव बढेसँगै पाकिस्तानको शेयर बजार ओरालो लाग्न थालेको छ । बिहीबार पाकिस्तानी शेयर बजारमा ६ प्रतिशतले गिरावट आएको छ । भारतीय शेयर बजारमा पनि पहिरो गएको छ । भारत र पाकिस्तानबीच बढ्दो युद्ध तनावका कारण दुवै देशका शेयर बजार घटेर बन्द भएका हुन् । भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स र निफ्टी दुवैमा आधा…