भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीका लागि ८ करोडको छात्रवृत्ति

काठमाण्डु – नेपाली विद्यार्थीहरूका लागि भारतीय विश्वविद्यालयहरू संवेदनशील रहेको र उनीहरूको सुरक्षाका लागि सतर्क रहेको प्रतिनिधिले बताएका छन् । सन्दिप विश्वविद्यालय महाराष्ट्रले बिहीबार काठमाण्डुको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ८ करोड नेरु बराबरको छात्रवृत्ति घोषणा समेत गरेको हो । विद्यालयका व्यवस्थापक आरएन झाले अन्य देशका भन्दा भारतीय विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीलाई राम्रो व्यवहार हुने दाबी…