काठमाण्डु – कोशीमा कांग्रेसले आन्तरिक भागबण्डा मिलाउन गाह्रो भयो भन्दै मन्त्रालय फुटाएर भए पनि पार्टीलाई ५ मन्त्रालय दिन गरेको आग्रह अस्वीकृत भएको छ । १२ साउनमा कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको थियो । तर, कांग्रेसले पार्टीभित्रको भागबण्डा मिलाउन गाह्रो भएको भन्दै मन्त्रालय फुटाएर भए पनि एक मन्त्रालय बढाइ ५…