बन्द फिर्ता लिन यातायात व्यवसायी तयार (सहमतिको पूर्णपाठ सहित)

काठमाण्डु - राइड सेयरिङविरुद्ध उत्रिएको यातायात व्यवसायी र सरकारी वार्ता टोलीबीच सहमति भएको छ । सोमबार विभिन्न चरणमा भएको वार्तापछि भौतिक पूर्वाधार मन्त्रालयमा गएराति दुवै पक्षले सहमतिमा हस्ताक्षर गरेका हुन्। रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न…