प्रधानमन्त्री ओलीको ठोकुवाः गृहमन्त्रीको राजीनामा नचाइने कुरा, सदन भोलिदेखि जसरी पनि चल्छ

काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् । नेकपा एमालेको संसदीय दलको सोमबार बानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मंगलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताए । उनले भने, ‘भोलिदेखि नियमित संसद् चलाऊँ भनेर मैले प्रमुख…