विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाण्डु - नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार स्कटल्याण्डसँग खेल्दैछ । लिग–२ को नेदरल्याण्ड्स र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसँग पहिलो खेल खेल्न लागेको हो । उक्त खेल सोमबार दिउँसो पौनै ४ बजेबाट सुरु हुनेछ । नेपालले ७ महिनापछि एकदिवसीय खेल खेल्न लागेका हो । यसअघि सन् २०२४ को नोभेम्बरमा पछिल्लो पटक स्कटल्याण्डसँग नै…