नेताहरू धमाधम पक्राउ पर्न थालेपछि अब राप्रपाले के गर्छ ? यस्तो छ आकस्मिक निर्णय

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आईतबार प्रदर्शनका क्रममा पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा नगरेमा थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । नेताहरू धमाधम पक्राउ परेपछि आईतबार साँझ बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले थप आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । ‘राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा कार्यसम्पादन समितिका…