प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री ली छ्याङले बधाई तथा सन्देश पठाएका छन् । बुधबार चीनका प्रधानमन्त्री लीले पत्र पठाउदैँ नेपालको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकोमा प्रधानमन्त्री ओलीलाई आफ्नो व्यक्तिगत र चीन सरकारको तर्फबाट बधाई ज्ञापन गरेका हुन् । ‘नेपालको नयाँ प्रधानमन्त्री पद सम्हाल्नु भएकोमा तपाईंलाई मेरो र चीन सरकारको तर्फबाट…