कांग्रेस केन्द्रीय समिति बैठक साउन २३ गते बस्ने

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २३ गते बस्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा शीर्ष नेताबीच भएको छलफलमा साउन २३ गते केन्द्रीय समिति बैठक बोलाउने सहमति भएको छ । केन्द्रीय समिति बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रम मूल एजेन्डा बन्ने कांग्रेस महामन्त्री गगनकुमार…