धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

मोरङ – जिल्लाको सुन्दरहरैंचा नगरपालिका–९ बस्ने ४९ वर्षीय सहदेव बजगाईको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–४ हाटखोला घर भएका ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकै श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी छन् । सुन्दरहरैंचा नगरपालिका–१ कुमारगाउँस्थित आफ्नै…