एमालेले टुंग्यायो ५ जना मन्त्रीको नाम, सम्भावितमा को-को छन् ?

काठमाण्ड- नेकपा एमालेले पाँच जना मन्त्रीको नाम लगभग टुंग्याएको छ । सत्तारूढ दल नेपाली कांग्रेससँगको सहमतिअनुसार आफ्नो भागमा परेका आठ वटा मन्त्रालय मध्ये पाँच मन्त्रीको नाम एमालेले टुंग्याएको हो । जसअनुसार बिष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठलाई एमालेले सरकारमा पठाउने निश्चित भएको स्रोतले बतायो । त्यस्तै एमालेबाट सम्भावित मन्त्रीहरुमा…