काठमाण्डु – नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले राजावादीहरूको अभियानको अन्तिम टुंगो जेठको दोस्रो हप्तासम्म लाग्ने बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित राष्ट्र निर्माणको लागि युवा प्रतिबद्धता कार्यक्रममा बोल्दै उनले राजा र जनताको बीचमा अरु कुनै निकाय र दल नहुने कुरा बुझ्न जरुरी रहेको बताए । उनले भने, ‘राजा र जनताको बीचमा अरु कुनै निकाय…