म्याड्रिडलाई हराउँदै आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाण्डु- च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई हराउँदै आर्सनल सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडलाई २–१ ले पराजित गर्दै समग्रमा ५–१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो । योसँगै १५ पटकको विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ । अर्को खेलबाट इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखसँग…