गिरीबन्धु टी–स्टेटमा कांग्रेसले ५१ र १९ बिगाहा बेचेर खायो : अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेलाई ठाउँ नदिइने बताएका छन् । बिहीबार एमाले भक्तपुरको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई पार्टीभित्र ठाउँ छैन । आन्तरिक संघर्षका लागि ठाउँ छैन, छलफल र विचार विमर्श गर्नलाई ठाउँ छ ।’ अध्यक्ष ओलीले…